चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’

<span class='c1'>चीनमा पोथी पाण्डाको</span> <span class='c2'>‘मार्सल आर्ट’</span>

एजेन्सी । चीनको उत्तरपश्चिम शान्क्सी प्रान्तको एक संरक्षण क्षेत्रमा एक विशाल पोथी पाण्डाले रोचक दृश्य प्रश्तुत गरेको छ ।

एउटा रूखमा आफ्नो मार्शल आर्ट कौशल देखाएर उक्त पाण्डाले आगन्तुकहरुलाई मनोरन्जन दिएको थियो ।

किन्लिङ पर्वतको बीचमा अवस्थित पाण्डाहरुको घर मानिने फोपिङ नेचर रिजर्भमा रहेको एक रुपमा पाण्डाले कला कौशल प्रदर्शन गरेको हो । यो भिडियो चिनिया समाचार एजेन्सी सीसीटीभी प्लसले राखेको छ । डाङ शेङ नाम दिइएको उक्त पाण्डा तीन वर्ष उमेरको हो । उक्त पाण्डाले रूख आरोहण गतिविधि वा सीपहरु देखाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्