बिराटनगरको रघुपति जुटमिलमा आगलागी

<span class='c1'>बिराटनगरको रघुपति</span> <span class='c2'>जुटमिलमा आगलागी</span>

विराटनगर, माघ ७

मोरङ बिराटनगर २२ स्थित रघुपति जुट मिला बिहिबार बिहान आगलागी भएको छ। मिलको स्पिनिङ शाखाको बिधुत लाईन सर्ट भई बिहान ९ बजे आगलागी भएको हो।

आगलागिबाट चार थान स्पिनिङ मेशीन र ६ टन तयारी कोप जल्दा अन्दाजी ६ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी सोही मिलमा काम गर्ने कामदारहरुको प्रयासमा नियन्त्रण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्