जीवन बिकासका कर्मचारीमाथि कर्सियामा गोली प्रहार

<span class='c1'>जीवन बिकासका कर्मचारीमाथि</span> <span class='c2'>कर्सियामा गोली प्रहार</span>

बिराटनगर माघ १२ , जीवन बिकासका कर्मचारी घनश्याम बरदारमाथि मोरंगको कर्सिया पुल छेउमा आज गोली प्रहार भएको जानकारी आएको छ । पैसा कलेक्सन गरेर फर्किने क्रममा उनीमाथि गोली प्रहार भएको जीवन बिकासका एक कर्मचारी रोहित भण्डारीले आएअर बिराटनगरलाई टेलिफोनमा जानकारी दिएका छन् । घाइते बरदारलाई अहिले बिराटनगरस्थित बिराट अस्पताल ल्याइएको भण्डारीले बताए । कलेक्सन गरेर ल्याएको पैसा लुट्ने क्रममा गोली प्रहार भएको भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्