भानु कलेजको १२ औं वार्षिक उत्सव सम्पन्न

<span class='c1'>भानु कलेजको १२ औं</span> <span class='c2'>वार्षिक उत्सव सम्पन्न</span>

विराटनगर ÷ विराटनगर – १४ मा रहेको भानु कलेजको १२ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

कलेजले विराटनगरको विरेन्द्र सभागृहमा आइतबार विविद्य कार्यक्रम गरी मनाएको हो । कलेजजले उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम गरी उपस्थीती अतिथि तथा अभिभावकलाई मनोरञ्जन दिएका थिए ।

सोहि अवरमा शिक्षा क्षेत्रमा चर्चित रहेका तथा पदोन्नती भएका कलेजका संथापकहरु तथ शिक्षकलाई सम्मान गरीएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोकका अध्यक्ष प्रा.डा.बद्रिनाथ श्रेष्ठ, महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख प्रा. महेन्द्रनारायण यादव, हिसान मोरङका अध्यक्ष बलराम पन्त कलेजका प्रिन्सिपल देवेश प्रधान, संथापकहरु प्रा.डा. देवेन्द्र अधिकारी, आरसी कोइराला तुलसी खतिवडा लगायतले बोलेका थिए । कलेजका अध्यक्ष महेन्द्र सिटौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्