विराटनगरमा आएको “बुक बस” कार्यक्रमको समापन आज हुदै

<span class='c1'>विराटनगरमा आएको “बुक बस”</span> <span class='c2'>कार्यक्रमको समापन आज हुदै</span>

विराटनगर माघ २१ , विद्यार्थीहरुलाई घुम्ती पुस्तकालयको रुपमा विभिन्न स्कुलहरुमा सेवा दिदै आएको कार्यक्रमको आज समापन हुने भएको छ । उक्त कार्यक्रम दुई सातादेखि विराटनगरमा जारी रहेको कार्यक्रमकि सहसंयोजक कृति अधिकारीले बताइन् । कार्यक्रमको समापन आज विराटनगरको उद्योग संगठनको सभा हलमा हुने अधिकारीले जानकारी दिइन् । बुक बसले विराटनगरका बिद्यार्थीहरुलाई घुम्ती रुपमा पुस्तकालयको सुविधा दिएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्