कान्तिपुर कलेजले गर्यो हिसान खेलकुदमा विजयी हुने खेलाडीहरुलाई सम्मान

<span class='c1'>कान्तिपुर कलेजले गर्यो हिसान खेलकुदमा</span> <span class='c2'>विजयी हुने खेलाडीहरुलाई सम्मान</span>

बिराटनगर । विराटनगर–१३ मा रहेको कान्तिपुर कलेजले हिसान खेलकुदमा विजयी हुने खेलाडीहरुलाई सम्मान गरेको छ ।
आइतबार कलेज प्राङ्गमा एक कार्यक्रम आयोजना गरी खेलाडिहरुलाई कलेजका अध्यक्ष जनक अधिकारी, कलेजका प्रिन्सिपल तथा कलेजका सञ्चालकहरुले अविर तथा माला लगाएर मायाको चिनो समेत दिएर उनीहरुलाई सम्मान गरेको हो ।
सम्मान पछि खेलाडिहरुसहितको र्यालिले नगर परिक्रम गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्