सेन्ट जोसेफ स्कुलमा दुईदिने सयुक्त राष्ट्र संघ युनाईटेड मोडल कार्यक्रम सम्पन्न

<span class='c1'>सेन्ट जोसेफ स्कुलमा दुईदिने सयुक्त राष्ट्र</span> <span class='c2'>संघ युनाईटेड मोडल कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगरको सेन्ट जोसेफ स्कुलमा दुईदिने सयुक्त राष्ट्रसंघ युनाईटेड मोडल नामक कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलले बिहीबारबाट सुरु गरेको उक्त दुईदिने कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । स्कुलमा अध्ययनरत कक्षा ५ देखी कक्षा १० सम्मका ७० जना विद्यार्थीहरुको सहभागिता जनाएका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विश्वका विभिन्न देशका बारेमा अनुसन्धान गरी विद्यमान समस्या , चुनौती र समाधानका बारेमा समुह बनाएर छलफल गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुको समुहले विश्वमा भईरहेका विभिन्न समस्याका बारेमा छलफल गरी समाधानका विषयमा कार्यपत्र प्रस्तुत गरेका सेन्टजोसेफ स्कुलका निर्देशक रोहित थपलियाले जानकारी दिनुभयो । साथै यस्ता क्रियाकलापले विद्यार्थीहरुमा पढाईका अतिरिक्त व्यक्तित्व विकासमा पनि ठुलो सहयोग पुग्ने निर्देशक थपलियाले जानकारी बताउनुभयो ।


पवनसिह राजपुतले चलाएको कार्यक्रममा एकेडेमिक डाईरेक्टर अमन सिटौला, प्रिन्सिपल एडलल्फ रोपार्ज, निर्देशक अशेस सिटौलाले निर्णक भुमिका गरेका थिए । स्कुल यस अघि पनि विभिन्न विद्यार्थीहरुको क्षमत अभिवृदि हुने खालको कार्यक्रमहरु गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्