महेन्द्र मोरङ क्याम्पसमा ताला , स्ववियु निर्वाचन स्थगन गर्न माग

<span class='c1'>महेन्द्र मोरङ क्याम्पसमा ताला ,</span> <span class='c2'>स्ववियु निर्वाचन स्थगन गर्न माग</span>

बिराटनगर माघ २७ , विप्लव नेतृत्वको माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बिराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको छ । संगठनले आफ्नो मातृ पार्टीको महाधिवेशनलाई वास्ता नगरी त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन मिति तय गरेको हुनाले उक्त मितिमा हुने चुनाव स्थगनको माग गरि तालाबन्दी गरेको हो । उक्त विद्यार्थी संगठनले उर्लाबारी , रमाइलो र महेन्द्र मोरङ कलेजमा तालाबन्दी गरेको संगठनका मोरङ अध्यक्ष नवराज नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्