जोगबनीबाट नेपालतर्फ ल्याउदै गरेको लागुऔषध सहित एक पक्राउ

<span class='c1'>जोगबनीबाट नेपालतर्फ ल्याउदै गरेको</span> <span class='c2'>लागुऔषध सहित एक पक्राउ</span>

बिराटनगर फाल्गुन २ , मोरङको विराटनगर-२१ मा भारतीय बजार जोगबनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरीको धरान-८ भृकुटी मार्ग बस्ने २३ बर्षिय मन्जित विश्वकर्मालाई लागुऔषधसहित वपक्राउ गरेको छ।

प्रहरीले उनको साथबाट शरिरको विभिन्न भागमा लुकाइ ल्याएको लुपिजेसिक २१ एम्पुल, डाइजेल्याब २१ एम्पुल, एभिल २० एम्पुल र फेनारगन ५ एम्पुल बरामद गरेको छ। लागुऔषधसहित पक्राउ परेका विश्वकर्मालाई इलाका प्रहरी कार्यालय रानीमा राखी थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्