इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने विराटनगरका खेलाडीको विदाई

<span class='c1'>इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी</span> <span class='c2'>हुने विराटनगरका खेलाडीको विदाई</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जितन थापाले माघ १२ र १३ गते काकडभिट्टामा हुने पहिलो इन्डो नेपाल तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन लागेका फ्युजन तेक्वान्दो एकेडेमीका खेलाडीहरूलाई बिदाई गर्नुभएको छ।

विभिन्न तौल समूहका ९ खेलाडीहरू प्रतियोगितामा सहभागी हुँदैछन् भने टिम कोच सृजना सत्याल बुढाथोकीले कोचको जिम्मेवारी सम्हाल्नु भएको छ।

वडा अध्यक्ष थापाले खेलाडीहरूलाई उत्कृष्ट खेल प्रदर्शन गर्दै विजयी भएर फर्कन आग्रह गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्