आरती स्ट्रिप्स अगाडी मोटरसाइकलले ठक्करले पैदलयात्री घाइते

<span class='c1'>आरती स्ट्रिप्स अगाडी मोटरसाइकलले</span> <span class='c2'>ठक्करले पैदलयात्री घाइते</span>

बिराटनगर फाल्गुन ९ , कोशी राजमार्ग अन्तरगत मोरङको टंकिसिनुवारी २ आरती स्ट्रिप्स अगाडी आइतबार राती ९ बजेतिर बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको स ४ प १८२९ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदलयात्री मोरङ टंकिसिनुवारी १ बस्ने बर्ष ३५ को गुल्चन ऋषिदेव घाइते भएका छन। घाइते ऋषिदेवको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने ठक्कर पश्चात मोटरसाइकलसहित चालक फरार भएकाले प्रहरीबाट उनको खोजतलाश भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्