बिराटनगरमा इन्धन अभाव

<span class='c1'>बिराटनगरमा इन्धन</span> <span class='c2'>अभाव</span>

बिराटनगर फाल्गुन १०,

पुर्वाञ्चलका ट्याकंर मजदुर र आयल निगम पुर्वाञ्चल क्षेत्रीय कार्यालयबिचको असमझदारीको कारण पुर्वाञ्चलमा इन्धन अभाव भएको छ । ढुवानीको समस्याको कारण बिराटनगर लगायत पुर्वाञ्चलका विभिन्न ठाउँमा अभाव भएको हो । दुवै पक्षबीच वार्ता जारी रहेपनि सहमति हुन नसक्दा अभाव सृजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्