विराटनगरमा पहिलो पटक किलोमा बिरयानी!

<span class='c1'>विराटनगरमा पहिलो पटक</span> <span class='c2'>किलोमा बिरयानी!</span>

विराटनगर, फाल्गुन १३,
विराटनगरका बिरयानी पारखीहरूका लागि खुसीको खबर रहेको छ, विराटनगर पिपलचोकस्थित ह्यापी आवर हेभेन रेस्टुरेन्टमा फेब्रुअरी २७ देखि मार्च ६ सम्म ‘बिरयानी मेला’ आयोजना गरिने भएको छ।

यो मेलामा हैदरावादी बिरयानी, कलकत्ता बिरयानी लगायतका प्रख्यात बिरयानीहरू किलोमा अर्डर गरेर स्वाद लिन सकिने छ।चिकन, मटन र भेज बिरयानीका पारखीहरूका लागि विशेष अवसर रहने छ।

विराटनगर र आसपासका फुड लभरहरूले अब मसलेदार र असली स्वादको बिरयानी किलोमा अर्डर गरी स्वाद लिन सक्नेछन्। ह्यापी आवर हेभेन रेस्टुरेन्टका अनुसार यो मेला विराटनगरमै पहिलो पटक किलोमा बिरयानी उपलब्ध गराउने विशेष अवसर हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्