टङ्कीसिनुवारीमा यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

<span class='c1'>टङ्कीसिनुवारीमा यात्रुवाहक बसको ठक्करबाट</span> <span class='c2'>मोटरसाइकल चालकको मृत्यु</span>

विराटनगर फाल्गुन १८ , यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल चालक टङ्कीसिनुवारी– ८ बस्ने २० वर्षीय खेलु माझीको बुधबार मृत्यु भएको छ।

को ४ प २४९८ नं.को मोटरसाइकलबाट गइरहेका समयमा टङ्कीसिनुवारी– ५ स्थित बाँसवारी चोकमा बिहान १०.३० बजे विराटनगरबाट धरानतर्फ जाँदै गरेको को १ ख ४९०९ नंको यात्रुवाहक बसले ठक्कर दिएको थियो।

घाइते उनलाई उपचारका लागि न्युरो अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ। बससहित चालक प्रहरीको नियन्त्रणमा छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्