ग्रिनल्याण्ड कलेजले गर्यो कलेजमा उत्कृट हुने विद्यार्थीलाई सम्मान

<span class='c1'>ग्रिनल्याण्ड कलेजले गर्यो कलेजमा</span> <span class='c2'>उत्कृट हुने विद्यार्थीलाई सम्मान</span>

विराटनगर, १८ फागुन । विराटनगर १४ मा रहेको ग्रिनल्याण्ड कलेजले कलेजमा उत्कृट हुने विद्यार्थीलाई सम्मान गरेको छ ।
कलेजमा आज बुधबार एक कार्यक्रमको आयोजना गरि कलेजको आन्तरिक परिक्षामा उत्कृट हुने विद्याथीहरुलाई नगद सहित सम्मान गरेको थियो । त्यस्तै भर्खरै विराटनगरमा सम्पन्न हिसान स्र्पोट्समा विजेता खेलाडि तथा भलिबल छात्रमा दोस्रो हुने खेलाडिहरुलाई सम्मान गरेको हो । उनस्हरु सवैलाई कलेजका प्रिन्सिपल दिपक पोखरेल, सञ्चालकहरु प्रदिप निरौला,हरि धमला, शिवनारायण यादव, पिताम्वर लुइटेल,दिनेश दाहाल,राजिव मिश्रा, रविन्द्र घिमिरे र पुरुषोत्तमराज कार्कीलगायतले सम्मान गरेक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्