स्ववियु निर्वाचन विशेष : विराटनगरको महेन्द्र मोरङ क्याम्पसको परिदृष्य ( फोटो फिचर )

<span class='c1'>स्ववियु निर्वाचन विशेष : विराटनगरको महेन्द्र मोरङ</span> <span class='c2'>क्याम्पसको परिदृष्य ( फोटो फिचर )</span>

विराटनगर । आज चैत्र ५ गते देशैभर त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान जारी छ । आज विहान ८ बजेदेखी अपराह्न ४ बजे सम्मको लागि मतदान गर्ने समय तोकिएको छ ।
यसैविच आज हामीले ओविको फोटो फिचर अन्तर्गत विराटनगरमा रहेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसमा भईरहेको निर्वाचनको माहोल फोटोको माध्यमबाट देखाएका छौँ :


तस्वीर कैद :प्रेम देवान आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्