बलिउडकि चर्चित तथा कुनै समयकि लाेकप्रिय गायिका अनुराधा पौडवाल विराटनगर अाइ पुगेकि छिन् । हिन्दि भाषामा मात्र ८ हजार ९ सय भन्दा धेरै गित गाइ सकेकि गायिका पौडवालले नेपाली भाषामा समेत गित गाएकि छिन् । भारतकाे फुलकाहामा अायाेजना हुने कार्यक्रममा भाग लिन काठमाडाैं हुँदै विराटनगर अाइ पुगेकि गायिका पौडवाललाइ हाेटल ह्यारिसनले सम्मान गरेकाे हाे । उनलाइ सम्मान गर्ने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञराज काेइराला, सांसद पवन सारडालगायतले सम्मान गरेकाे समाचार उद्घाेष दैनिकमा प्रकाशित छ ।