भेडेटारमा ३ दिने युथ क्याम्प हुदै

<span class='c1'>भेडेटारमा ३ दिने</span> <span class='c2'>युथ क्याम्प हुदै</span>

बिराटनगर फाल्गुन २३ ,

लियो डिस्ट्रिक्ट ३२५ ए १ नेपालको आयोजनामा धनकुटाको भेडेटारमा ३ दिने युथ क्याम्प हुने भएको छ । आगामी मार्च ८ देखि १० सम्म भेडेटार (नाम्जे) मा चल्ने उक्त युथ क्याम्पमा काठमान्डौ, बिराटनगर लगायत देशका बिभिन्न ठाउँ साथै विदेशबाट पनि युवाहरुको सहभागिता हुने आयोजक चान्द इराकीले जानकारी दिनुभयो । कार्यक्रममा १ सय भन्दा बढी युवाहरुको सहभागिता हुने इराकीले बताए ।  क्याम्पमा सहभागी युवाहरुको शारीरिक , बौद्धिक , मानसिक बिकासको लागि तालिम तथा कार्यक्रम हुने आयोजकले बताएको छ । आयोजकका अनुसार क्याम्पमा भारतबाट पनि अतिथी स्पिकरहरु बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्