विराटनगरमा विहानै बन्दकर्ताद्वारा सिटि सफारीमा तोडफोड

<span class='c1'>विराटनगरमा विहानै बन्दकर्ताद्वारा</span> <span class='c2'>सिटि सफारीमा तोडफोड</span>

 बिराटनगर फाल्गुन २५ , मधेसी मोर्चाले सप्तरी घटनाको बिरुद्धमा गरेको बन्दको आज दोस्रो दिन विहानै विराटनगरमा बन्दकर्ताले एउटा सिटि सफारीमा तोडफोड गरेका छन् । गुद्रि बजार छेउमा बिहान ८ बजे सिटि रिक्सामा बन्दकर्ताले तोडफोड गरेर रिक्सामा क्षति पुर्याएका छन् । २-४ जना मात्रै बन्दकर्ता भएपनि किन बन्दका सफारी कुदाएको भन्दै बन्दकर्ताले तोडफोड गरेको प्रत्यक्षदर्शी बसन्त अधिकारीले बताउनुभयो । बन्दकर्ता र सफारी धनी चिनजान कै भएपनि बन्दको अवैज्ञा गरेको भन्दै बन्दकर्ताले तोडफोड गरेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्