विराटनगरमा बन्द अराजक बन्दै: बन्दकर्ताले जलाए एक सिटि सफारी

<span class='c1'>विराटनगरमा बन्द अराजक बन्दै: बन्दकर्ताले</span> <span class='c2'>जलाए एक सिटि सफारी</span>

विराटनगर-१६ जतुवा जाने बाटोमा सिटि सफारीमा बन्दकर्ताले आगजनी गरेको छ । मधेशी माेर्चाले अाह्वान गरेकाे बन्दका बेला सवारी साधनहरू चलाएकाे भन्दै बन्दकर्ताले सिटि सफारी जलाएका थिए । यस्तै विराटनगरमा अाज बिहान अर्काे एक सफारी ताेडफाेड गरिएकाे थियाे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्