इनरुवा रनको उपाधि पुष्पा र सुरजलाई

<span class='c1'>इनरुवा रनको उपाधि</span> <span class='c2'>पुष्पा र सुरजलाई</span>

इनरुवा । सुनसरीको इनरुवामा तेस्रो इनरुवा रनमा महिलातर्फ पाँचथरकी पुष्पा लिम्बु र पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बुले उपाधि जितेका छन्।

शनिबार भएको खुला दौडमा महिलातर्फ उदयपुरकी मिमता तामाङ दोस्रो र खोटाङकी दिपा बस्नेत तेस्रो भईन । पुरुषतर्फ स्याङ्जाका धनु मानन्धर दोस्रो र ताप्लेजुङ्गकी अमिर लिम्बु तेस्रो भए।

तीन वर्षदेखी लागातार हुदै आएको इनरुवा रनको तेस्रो संस्कारणमा एकै पटकमा एक हजार बढी धावकहरूको सहभागिता रहेकोमा १६ वर्ष मुनी तर्फ पुरुषमा अभिनारायण अधिकारी पहिलो, विजयकुमार राई दोस्रो र मङ्गल तामाङ तेस्रो भए ।

यही स्पर्धाको महिलातर्फ जमुना लिम्बु पहिलो, कुसुम लिम्बु दोस्रो र गिता कोईराला तेस्रो भईन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्