मेरील्याण्ड कलेजमा होली महोत्सव मनाइयो

<span class='c1'>मेरील्याण्ड कलेजमा होली</span> <span class='c2'>महोत्सव मनाइयो</span>

बिराटनगर फाल्गुन २७ , बेलायतक‍ो बिजनेस डिग्री संचालन गर्दै आएको विराटनगर-७ स्थित इनोभेट नेपाल ग्रुप अन्तरगतको मेरिल्याण्ड कलेजमा विद्यार्थीका लागि होली महोत्सव मनाइएको छ । बिहीबार कलेजमा विद्यार्थीहरुले होली मनाएका हुन । कार्यक्रममा विद्यार्थी तथा कलेजका प्राध्यापकले एक अर्कालाई रङ दलेर , मट्का फोड कार्यक्रम , बेलुनको खेल लगायत नाचगान गरेर होली मनाएको कलेजका बिजनेस डेभलपमेन्ट म्यानेजर बिबेक दाहालले बताए । कलेजले आफ्ना विद्यार्थीलाई हरेक चाडमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्