बिराटनगरका अस्पतालले विपन्न विमारीलाई छुट नदिएको आरोप 

<span class='c1'>बिराटनगरका अस्पतालले विपन्न विमारीलाई</span> <span class='c2'>छुट नदिएको आरोप </span>

बिराटनगर फाल्गुन २७ , विराटनगरका निजी अस्पतालहरुले विपन्न वर्गहरुलाई अस्पतालमा छुट नदिएकोले एन्टी करप्सन मोमेट बिराटनगरले।अभियान शुरु गरेको छ । स्वास्थ्य संस्था स्थापना , संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धि निर्देशिका २०७० अनुसार हरेक अस्पतालले कुल शैयाको १० प्रतिशत विपन्न वर्गलाई निशुल्क उपचार गर्नुपर्ने नियम भएपनि कार्यान्वयन नभएकोले उक्त अभियान सुरु गरिएको अभियानका संयोजक पारुल क्षेत्रीले जानकारी दिए । अभियानले विराटनगरका निजी अस्पतालहरु साथै जिल्ला जनस्वास्थ्य कार्यालयलाई समेत चिठी दिएको छ । संयोजक क्षेत्रीले निजी अस्पतालहरुले उक्त निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्