विराटनगरका कुन कुन वडाहरू गाभिए [हेर्नुहाेस् लिस्ट]

<span class='c1'>विराटनगरका कुन कुन वडाहरू</span> <span class='c2'>गाभिए [हेर्नुहाेस् लिस्ट]</span>

हालसम्म कार्यान्वयनमा रहेका देशभरिका स्थानीय निकायहरु अाजदेखि खारेज भइ नयाँ संरचना लागु भएका छन् । गत साता सरकारले मन्त्रिपरिषदकाे निर्णयबाट ति पुराना स्थानीय निकायका संरचना बदलीएर नयाँ ७४४ वटा स्थानीय निकाय बनिरहँदा विराटनगर उपमहानगरपालीकाका वडाहरूमा पनि परिवर्तन अाएका छन् । यस अन्तर्गत विराटनगरका केहि वडाहरू मर्ज हुनका साथै बुधनगर र बैजनाथपुरका केहि वडा पनि विराटनगर उपमहानगरपालीकासँग मिसिएका छन् ।  साे निर्णय अाज शुक्रबारबाट कार्यान्वयनमा आएको मन्त्री कमल थापाले घोषणा गरेका छन् । ति स्थानीय निकायका प्रतिनिधिहरूका लागि यहि वैशाख ३१ गते स्थानीय निकायकाे निर्वाचन हुने सरकारले घाेषणा गरिसकेकाे छ ।

हेर्नुहाेस् विराटनगर उपमहानगरपालिकामा के के फेरबदल अायाे: 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्