मन्त्रिपरिषदको बैठक बस्दै

<span class='c1'>मन्त्रिपरिषदको बैठक</span> <span class='c2'>बस्दै</span>

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ ।
महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि नै सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2