आन्दोलनरत शिक्षकहरुको नयाँ बर्ष सडकमै (फोटो फिचर)

<span class='c1'>आन्दोलनरत शिक्षकहरुको नयाँ बर्ष</span> <span class='c2'>सडकमै (फोटो फिचर)</span>

काठमाडौं । आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् ।

जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरुले सडकमा शुभकामना आदान प्रदान गरेका हुन् ।

यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले नयाँ वर्षका दिन आन्दोलनलाई निरन्तरता दिँदै नयाँ वर्ष सडकमै मनाएका हुन् ।नेपाल शिक्षक महासंघले यसपालीका नयाँ वर्ष सडकमा नै मनाउनेगरी सर्कुलर गरेको थियो ।

आन्दोलनमा आएका शिक्षकहरुले प्रदेश स्तरीय अलग अलग शुभकामना आदनप्रदान कार्यक्रम पनि राखेका छन् ।

नयाँ वर्ष आरम्भको पहिलो दिन पनि आफ्ना मागहरुप्रति सरकारको ध्यानाकर्षण गराउन सडक अवरुद्ध गरेरै महासंघले आन्दोलन जारी राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्