गायक गिरिश खतिवडा नेपाली र्याप गित क्षेत्रका बादशाह हुन् भन्दा फरक नपर्ला । विराटनगरका उनले धेरै नेपाली गितहरूमा र्याप गाएका छन् । केहि समय याे क्षेत्रबाट अलि पर भएका उनी फेरी सांगितिक क्षेत्रमा देखिन थालेका छन् । सुगम पाेखरेलसँग मिलेर गाएकाे उनकाे 'लखर लखर ...' र 'कलाकार...' बाेलकाे गित अहिलेकाे युवा पुस्ताले निक्कै मन पराएकाे गितहरूमध्ये पर्दछ । उनै गिरिष खतिवडाले अाफ्नाे सहर विराटनगरका लागि केहि वर्ष अघि गाएकाे 'सिटि अफ विअारटि' बाेलकाे गित अाज तपाइहरू माझ प्रस्तुत गर्दैछाैं । विराटनगरका निक्कै धेरै कुराहरू समावेश गरिएकाे याे गितले तपाइकाे पनि याद ताजा बनाउला । मन परे अरूले पनि सुनुन् भनेर सेयर गर्नुहाेला ।
भिडियाे साभार: गायक गरिश खतिवडाकाे फेसबुक पेज