प्रधानमन्त्री दाहालद्वारा मधेसी मोर्चालाई निर्वाचनमा सहभागी बन्न आग्रह

<span class='c1'>प्रधानमन्त्री दाहालद्वारा मधेसी मोर्चालाई</span> <span class='c2'>निर्वाचनमा सहभागी बन्न आग्रह</span>

काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको मधेसी मोर्चालाई निर्वाचनमा सहभागी बन्न प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः आग्रह गरेका छन् ।

सिंहदरबारमा आज भएको वार्तामा प्रधानमन्त्री दाहालले मधेसी मोर्चाका नेताहरुलाई सीमांकन बाहेकका मुद्दामा संविधान संशोधन गर्ने गरी निर्वाचनमा सहभागी बन्न आग्रह गरेको बताइएको छ ।

मोर्चाका नेताहरुले भने मोर्चाको वैठक पछि मात्र सरकारलाई जवाफ दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्