धरानबाट भोजपुर जाँदै गरेको बस धनकुटामा दुर्घटना एक जनाको मृत्यु, १३ घाईते

<span class='c1'>धरानबाट भोजपुर जाँदै गरेको बस धनकुटामा</span> <span class='c2'>दुर्घटना एक जनाको मृत्यु, १३ घाईते</span>

विराटनगर । धराटबाट पहाडी ईलाका भोजपुर जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुदाँ एकको मृत्यु १३ जना घाईते भएका छन् ।

आज(सोमबार) बिहान धरानबाट भोजपुरका लागि छुटेको बस धनकुटा नगरपालीका ६ स्थित गोठगाँउमा दुर्घटनामा परेको थियो ।

बस करिब ५० मिटर तल खस्दा बसमा सवार धनकुटा ६ कि ७३ वर्षीया कृष्णा कुमारी राई भुजेलको मृत्यु भएका धनकुटा प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

दुर्घटनामा परेका घाईतेहरु मध्ये ३ जनालाई धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरिदै छ भने अन्य घाइतेहरु जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्