भरुवा बन्दुक र कालिजसहित दुई शिकारी पक्राउ

<span class='c1'>भरुवा बन्दुक र कालिजसहित</span> <span class='c2'>दुई शिकारी पक्राउ</span>

तेह्रथुम, चैत्र ४

तेह्रथुमको फाक्चामारा-३ बाट प्रहरीले बिहिबार भरुवा बन्दुकसहित दुई जना शिकारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाँउका ३६ बर्षिय दिल बहादुर लिम्बु र ३७ को होम बहादुर लिम्बु रहेका छन्।

बिशेष सुचनाको आधारमा प्रहरी चौकी शुक्रबारेबाट खटिएको टोलीले उनिहरुलाई शिकार खेलिरहेको अबस्थामा दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

पक्राउ परेका उनिहरको साथबाट प्रहरीले जंगली पंक्षी कालिज समेत बरामद गरेको छ। पक्राउ परेका उनिहरुउपर थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्