सुकुना क्याम्पसको रजत महोत्सवको उद्घाटन राष्ट्रपतिबाट हुने

<span class='c1'>सुकुना क्याम्पसको रजत महोत्सवको</span> <span class='c2'>उद्घाटन राष्ट्रपतिबाट हुने</span>

बिराटनगर चैत ८ , मोरङको सुकुना क्याम्पसको रजत महोत्सवको उद्घाटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकि छिन् । रजत महोत्सव अन्तर्गत बैशाख १ गते राष्ट्रपतिले महोत्सव स्तम्भ अनावरण , भवन उद्घाटन तथा क्याम्पसका विद्यार्थी तथा शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ । महोत्सव चैत ३० गतेदेखि बैशाख १ गतेसम्म चल्ने क्याम्पस प्रमुख पीतकुमार श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्