सिटी चार्ज गर्दा रंगेलीका एक व्यक्तिको विराटनगरमा मृत्यु

<span class='c1'>सिटी चार्ज गर्दा रंगेलीका</span> <span class='c2'>एक व्यक्तिको विराटनगरमा मृत्यु</span>

विराटनगर । विराटनगर महानगरपालिका–८ स्थित सिटी रिक्सा चार्जिङ सेन्टरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

स्थानीयकमलदेव यादबले संचालन गरेको चार्जिङ सेन्टरमा करेन्ट लागेर रंगेली नगरपालिका–६ का ३५ बर्षीय मनोज यादबको मृत्यु भएको हो ।

बिहीबार दिउँसो सवा ३ बजे सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्