इरानको परमाणु कार्यक्रमहरूमा इजरायली हमला सुरु

<span class='c1'>इरानको परमाणु कार्यक्रमहरूमा</span> <span class='c2'>इजरायली हमला सुरु</span>

एजेन्सी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला सुरु गरेको छ ।

इजरायली डिफेन्स फोर्सका अनुसार इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाजहरू सुनिएका छन्।

इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमा ‘पूर्व–प्रत्यारोप’ सुरु गरेको र देशभरि विशेष आपतकालको घोषणा गरिएको जनाए ।
इजरायल रक्षा बलले केही इरानी सैन्य र आणविक लक्ष्यहरूमा प्रहार गरिएको पुष्टि पनि गरिसकेको छ । इरानको एक राज्य टिभीले शुक्रबार बिहान राजधानी तेहरानका क्षेत्रहरूमा ठूला विस्फोटहरू सुनिएको र स्रोत अझै पत्ता नलागेको समाचार प्रशारण गरेको थियो ।

यता, इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले उक्त हमला ‘अपरेशन राइजिङ लाइअन’ नाम दिइएको सैन्य कारवाहीको एक भाग भएको प्रतिक्रिया दिए । (सीसीटीभीप्लस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्