विराटनगर किंग्सले सन्दीप लामिछानेलाई दोस्रो संस्करणका लागि रिटेन गर्यो

<span class='c1'>विराटनगर किंग्सले सन्दीप लामिछानेलाई दोस्रो</span> <span class='c2'>संस्करणका लागि रिटेन गर्यो</span>

विराटनगर, असार २१,

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि विराटनगर किंग्सले आफ्नो मर्की खेलाडी सन्दीप लामिछानेलाई रिटेन गरेको छ।

टिमको महत्वपूर्ण सदस्यका रूपमा रहेका सन्दीपलाई पुनः टोलीमा राखेर विराटनगरले आफू बलियो तयारीमा रहेको संकेत दिएको छ।

पछिल्लो समयमा उत्कृष्ट लयमा देखिएका स्पिनर लामिछानेले घरेलु तथा अन्तर्राष्ट्रिय स्तरमा निरन्तर प्रदर्शन गर्दै आएका छन्।

यसका साथै, अन्य खेलाडीहरूको रिटेन सूची पनि आज केहि बेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्