अमेरिकाको टेक्सासमा बाढीमापरी ११९ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या बढ्ने क्रम जारी

<span class='c1'>अमेरिकाको टेक्सासमा बाढीमापरी ११९ जनाको मृत्यु भएको</span> <span class='c2'>पुष्टि, मृतकको संख्या बढ्ने क्रम जारी</span>

काठमाडौं । अमेरिकाको टेक्सास राज्यमा जुलाई ४ मा आएको विनाशकारी बाढीले हाल सम्म कम्तिमा ११९ जनाको ज्यान लिएको छ । स्थानिय अधिकारीहरुका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । ‘बाढीका कारण सबैभन्दा धेरै प्रभावित बनेको काउन्टीमा अझैंपनि कम्तिमा १६१ जना बेपत्ता छन । ग्वाडालुप नदीको किनारमा रहेको एक समर क्याम्पका सल्लाहकार सहित जसमा पाँच जना महिलाहरु पनि हाल सम्म बेपत्ता छन,‘ केर काउन्टीका शेरिफ ल्यारी लेइथाले पुष्टि गरे ।

 

टेक्सासका गभर्नर ग्रेग एबोटले मंगलबार राति राज्यभरि कम्तिमा १७३ जना बेपत्ता रहेको बताए । पीडितहरूको सम्मानमा उनले जुलाई १४ मा सूर्योदय नभएसम्म राज्यको झण्डा आधा झुकाउन आदेश दिएका छन् । राष्ट्रिय मौसम सेवा विभागका अनुसार, विगत एक दशकमा संयुक्त राज्य अमेरिकामा बाढीले प्रति वर्ष औसत ११३ जनाको ज्यान लिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्