सामुदायिक विद्यालय व्यावस्थापन समिति महासंघमा गौतम

<span class='c1'>सामुदायिक विद्यालय व्यावस्थापन</span> <span class='c2'>समिति महासंघमा गौतम</span>

विराटनगर । सामुदायिक विद्यालय व्यावस्थापन समिति महासंघ विराटनगर महानगरको प्रथम अधिवेशनले अध्यक्षमा पोखरिया स्कुल कृष्णप्रसाद गौतम सर्वसम्मतले चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा जनता स्कुलका मनोज विक्रम शाह सचिवमा जनपथ स्कुलका रोहित कोईराला र कोषध्यक्षमा बहिरा संघ स्कुलकी मिना जोशी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मोह्म्मद गुल्जार ,ईमाम हैदर, भोजराज शर्मा, भारती पोखरेल, हरिनारायण साह, गोविन्द प्रसाद पोखरेल, अमरलाल चौधरी र आर्या निरौला रहेका छन् ।

 

विराटनगरको पोखरिया स्कुलमा शनिबार सम्पन्न महानगरको प्रथम प्रशिक्षण तथा सम्मेलनको प्रमुख अतिथी विराटनगर महानगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुङ्गेल रहेका थिए । उनले प्रशिक्षण तथा सम्मेलनको उद्धघाटन गर्दै भने, विराटनगरका सामुदायिक विद्यालयको विकाससँगै विद्यार्थीहरु पढाईमा अब्बल बनाउन सबै विद्यालयका व्यावस्थापन अध्यक्षहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्