आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

<span class='c1'>आज विधायन व्यवस्थापन</span> <span class='c2'>समितिको बैठक बस्दै</span>

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बुधबार राष्ट्रिय सभा अन्तरगत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो ।

 

बैठक बिहान १०ः३० बजे सिंहदरवारको समितिको बैठक कक्ष बस्दैछ । आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्