विधायन व्यवस्थापन समितिको बैठक बस्दै

<span class='c1'>विधायन व्यवस्थापन समितिको</span> <span class='c2'>बैठक बस्दै</span>

काठमाडौं । शुक्रबार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरवार संसद भवनमा बस्दैछ ।

 

बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्