महिला फूटसल च्याम्पियनसिप २०८२ सम्पन्न

<span class='c1'>महिला फूटसल च्याम्पियनसिप</span> <span class='c2'>२०८२ सम्पन्न</span>

विराटनगर । क्षेत्र ‘क’ महिला फूटसल च्याम्पियनसिप २०८२ आज सम्पन्न भएको छ। रोमाञ्चक फाइनल खेलमा जेसीआई धरान जुनियर र जेसीआई रमाइलो जुनियरबीच प्रतिस्पर्धा भएको थियो। दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि अन्ततः जेसीआई धरान जुनियरले जित हासिल गर्दै उपाधि आफ्नो नाममा दर्ज गरेका थिए । प्रतियोगितामा क्षेत्र ‘क’ का कोर्डिनेटर, मदर च्याप्टर अध्यक्ष, आई.पी.पी, पूर्व अध्यक्षहरू, राष्ट्रिय उपाध्यक्ष,अतिथि तथा विभिन्न शाखाबाट आएका शाखा अध्यक्षहरू सहित जेसिजका तथा सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई भव्य बनाउन सहयोग गर्ने सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा समर्थकहरूलाई आयोजक समितिले धन्यवाद ज्ञापन गरेको थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्