विराटनगरमा निस्कियाे श्रीामकाे कलश यात्रा

<span class='c1'>विराटनगरमा निस्कियाे श्रीामकाे</span> <span class='c2'>कलश यात्रा</span>

विराटनगर २२ चैत्र । भगवान श्रीरामको जन्मदिनको अबसरमा तीनदिने अष्टयाम संकीर्तन यज्ञ हुने भएको छ । विराटनगर २० दरैया बस्तीमा रहेको श्री १०८ महावीर मन्दिरमा मंलबारबारदेखी ३ दिन सम्म अष्टयाम संकीर्तन यज्ञ अर्जम हुने भएको हो ।
२०५६ सालमा निर्मित मन्दिरमा श्रीराम भगवानको जन्मदिनको पुर्व सध्यामा मंगलबार कलश यात्रा समेत निकालिएको कार्यक्रमका युवा संयोजक विक्रम माझीले जानकारी दिए ।

कलश यात्रा मन्दिरको प्राङगणबाट निस्कीएर मुसरी बस्तीहुदै जोगवनी बोडरबाट भटिमोड हुदै तालिमकेन्द्र बाट पुन मन्दिरमा विर्सजन गरिएको थियो । कलश यात्रामा दक्षिणी भेग रानी बस्ती तथा सिमा पारी जोगवनी देखी समेत करिब ५ हजार सम्म दर्शालुभक्तजनहरुको सहभागिता रहेको मन्दिरका अध्यक्ष असनारायणले जानकारी दिए ।

अष्टयाम संकीर्तन यज्ञ अर्जम विहीबार सम्म हुने अध्यक्ष यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्