सुनसरीको बुढीखोलामा मुर्ति सेलाउन जाँदा एक युवकको डुबेर निधन

<span class='c1'>सुनसरीको  बुढीखोलामा मुर्ति सेलाउन</span> <span class='c2'>जाँदा एक युवकको डुबेर निधन</span>

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका वडा नं. १ शुक्रबारेका २० वर्षीय विषेश्वर यादव मुर्ति सेलाउने क्रममा डुबेर निधन भएको छ ।
विश्वकर्मा भगवानको मुर्ति सोमबार देवानगन्ज ७ स्थित चन्दामोहन पुल (बुढीखोला) मा सेलाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए ।

खोलामा बेपत्ता हुनसाथ देवानगन्ज , चिमडी ईलाका प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा ५ः २० बजे मृत अवस्थामा यादवको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए । शवको पोष्ट मार्टमको लागि जिल्ला अस्पताल ईनरुवामा लगिएको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्