नेपाल उद्योग वाणिज्य महासंघ कोशीद्वारा पूर्वाधार पुननिर्माणमा सहयोग गर्न अपिल

<span class='c1'>नेपाल उद्योग वाणिज्य महासंघ कोशीद्वारा</span> <span class='c2'>पूर्वाधार पुननिर्माणमा सहयोग गर्न अपिल</span>

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट सिर्जित घटनाबाट देशमा भएको पूर्वाधार क्षति अपुुरणीय रहेको बताउँदै त्यसको पुनििनर्माणका लागि सबैसँग अनुरोध गरेको छ ।

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुननिर्माणको लागि आवश्यक स्रोतको व्यवस्था गर्न नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुननिर्माण कोषमा योगदान गरी पुर्ननिर्माणको महान अभियानमा सहभागी हुन महासंघले सम्पूर्ण उद्योगी व्यवसायीहरुमा हार्दिक अनुरोध गरेको छ ।

जसका लागि महासंघले
योगदान रकम जम्मा गर्ने बैंक विवरण ः
खाताको नाम : भौतिक पूर्वाधार पुनर्निर्माण कोष
बैंकको नाम : राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार
खाता नं. : १९६०१००१०२०७०००४
SWIFT CODE : RBBANPKA

anurodh

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्