अनेरास्ववियुको विराटनगर कमिटी गठन

<span class='c1'>अनेरास्ववियुको विराटनगर</span> <span class='c2'>कमिटी गठन</span>

विराटनगर चैत २७, नेकपा एमालेको भातृ संगठन अनेरास्वीयू विराटनगर उपमहानगरपालिकाको नयाँ कार्य समिति शनिबार गठन गरिएको छ ।

नविन पहाडीको अध्यक्षतामा ४१ जनाको नयाँ कार्यसमिति गठन भएको छ। उक्त समितिको उपाध्यक्षमा अभिषेक राय, सचिवमा नविन निरौला चयन भएका छन् । कार्यसमितिमा नयाँ तथा पुराना सबैलाई समेटेर लगिएको बताएको छ । कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य लालबावु पन्डित, अनेरास्वीयूका केन्द्रीय सचिब वसिम आलम, सचिवालय सदस्य भाष्कर खनाल लगाययका नेताको उपस्थीति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्