प्रभु बैंकको एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

<span class='c1'>प्रभु बैंकको एटिएम मेसिन</span> <span class='c2'>तोडफोड गर्ने पक्राउ</span>

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका १ बयरवन स्थित रहेको प्रभु बैंक लिमिटेडको एटिएम मेसिन तोडफोड गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

बराहक्षेत्र १ खार खोलाका २७ बर्षीय संजिव राईले एटिएम मेसिन तोडफोड गर्दै गरेको भन्ने जानकारी पाउनासाथ सुनसरीको इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले राईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको कोशी प्रदेश प्रहरी कार्यालयद्वारा जारी सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्