मधेश प्रदेशका मुख्यमन्त्री सिंहले दिए राजीनामा

<span class='c1'>मधेश प्रदेशका मुख्यमन्त्री</span> <span class='c2'>सिंहले दिए राजीनामा</span>

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् ।
आज बसेको प्रदेश सभाको बैठकमा सिंहले विश्वासको मत लिने भनिएकोमा उनले मार्गप्रशस्त गर्दै राजीनामा दिएको घोषणा गरेका छन् ।

सो पश्चात सभामुख रामचन्द्र मण्डलले उनलाई राजीनामा लिखित रुपमा प्रदेश प्रमुख कार्यालयलाई बुझाउन निर्देशन दिएका छन् ।
यो संगै अब मधेश प्रदेशमा नयाँ सरकार निर्माण गर्ने ढोका खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्