सुन तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ

<span class='c1'>सुन तोलाको २ लाख ५०</span> <span class='c2'>हजार ९ सय रुपैयाँ</span>

नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेर्कड ब्रेक बनाएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनतोलामा २हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ।

बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी  आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोवार भैइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्