रास्वपाको सचिवालय बैठक बस्दै

<span class='c1'>रास्वपाको सचिवालय</span> <span class='c2'>बैठक बस्दै</span>

काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।

आइतबार बिहान ११ बजे केन्द्रीय कार्यालय वनस्थलीमा े बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।झाका अनुसार बैठकमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्