कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

<span class='c1'>कांग्रेस केन्द्रीय कार्यसमिति</span> <span class='c2'>बैठक आज बस्दै</span>

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बस्दैछ । बैठक आज दिउँसो १ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन ललितपुरमा बस्ने छ ।
गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शन, अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनपछि विकसित राजनीतिक अवस्था र पार्टीको भूमिकाका विषयमा केन्द्रीत रहेर बैठक बस्ने जनाइएको छ । साथै बैठकमा पार्टीको १५औँ महाधिवेशनका विषयमा केन्द्रीत रहेर छलफल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्