विराटनगरकाे उपमहानगरपालिकाकाे विराेधमा २ हजार ५ माक्स वितरण

<span class='c1'>विराटनगरकाे उपमहानगरपालिकाकाे विराेधमा २</span> <span class='c2'>हजार ५ माक्स वितरण</span>

विराटनगर ३० चैत्र । विराटनगरका सडकमा देखापरेको धूलो नियन्त्रण गर्न उपमहानगरपालिकाले चासो नदिएको भन्दै होटल व्यवसायीहरुले विरोध जनाएका छन् ।
धेरै पटक धूलो नियन्त्रण गर्न दबाव दिँदा पनि उपमहानगरपालिकाले अटेर गरेपछि विराट होटल व्यावसायी संघले विरोधस्वरुप बुधबार माक्स वितरण गरेको जनाएको छ ।
नगरपालिकाले धूलो नियन्त्रण गर्न अटेर गरेपछि विरोध स्वरुप आज ट्राफिक चोकमा निःशुल्क २ हजार ५ सय वटा माक्स वितरण गरिएको संघका अध्यक्ष विजयराज प्रसाईंले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्