विराटनगर-१० मा गहुँ दाहुनी गर्ने क्रममा आगलागी

<span class='c1'>विराटनगर-१० मा गहुँ दाहुनी</span> <span class='c2'>गर्ने क्रममा आगलागी</span>

मोरङको विराटनगर-१० बस्ने बिजय कुमार यादबको घरमा सोही ठाउँका रामलखन साहको को २ त ४७४९ नम्बरको ट्याक्टरबाट गहुँ दाहुनी गर्ने क्रममा दिउँसो ३ बजे अचानक आगलागी भएको छ।

आगलागीबाट बिजय कुमार यादव र नजिकै रहेको दिनानाथ यादबको घर ,घर भित्र भएको सम्पूर्ण समान जलेर नष्ट भएको छ भने ट्याक्टरको घगाडीको भाग समेत जल्दा अन्दाजी २२ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी वडा प्रहरी कर्यालय विराटनगर (क) बाट खटिएको प्रहरीको टोली र दमकल तथा स्थानिय मानिसहरुको सहयोगमा १ घण्टा पछी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्